क्यान इन्फोटेकको तेस्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तेस्रो दिन खराब मौसमका वाबजुद अहिल्लो २ दिनको तुलनामा अवलोकनकर्ताको आकर्षण बढ्दो रहेको छ ।  विगतका इन्फोटेकहरूमा कम्प्युटर, ल्यापटप, मोबाइल र अन्य आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य भीड देखिने गरेको भए पनि यो इन्फोटेकमा आईसीटी एक्सेसेरिजका स्टलभन्दा ब्राण्डिङ, फिनटेक, स्टार्टअप, इन्नोभेसन...