काठमाडौं : यही साता फेसबुकमा एउटा ग्रुप सक्रिय भयो - 'कोभिड १९ नेपाल, इनफ इज इनफ'। यस ग्रुपमा युवाहरु कोरोनाको महामारीबीच सरकारले गरेको कामलाई लिएर छलफलमा जुटे। उनीहरुले सरकारले गरिरहेको आरडीटी परीक्षणको औचित्य नदेखिएको निस्कर्ष निकाले।
लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेपछि सरकारलाई दवाव दिने योजना बन्यो। त्यही अनुरुप आज