काठमाडौँ, ३१ साउन । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा खाता खोलेका दुर्घटनामा परि मृत्यु भएका ३ जना मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नेमा यस बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एमबास्डर बचत खाता खोलेका स्व. […]