प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ६९ उम्मेदवार

बागमती– यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत मकवानपुरमा प्रतिनिधिसभा सदस्यका लागि २६ तथा प्रदेशसभा सदस्य पदका लागि ४३ गरी कूल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा दुवैतर्फ उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ निर्वाचन […]

सम्बन्धित सामग्री

नुवाकोटमा ६ पदमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडाैँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारूढ पाँच दलीय लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मङ्सिर ४ गते भएको निर्वाचनको शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पदमध्ये एक-एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई-दुई पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन्। निर्वाचन क्षेत्र नं १ मा माओवादी […]

रोचक बन्दै काठमाडौं- ६ को निर्वाचन

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन्। उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन्।...

दाङका ३ निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।...

यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २३ दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसहित निर्वाचन आयोगले तयारीलाई तिव्रता दिएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गर्ने सहमतिपछि बनाइएका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली […]

यी हुन् सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (नामावलीसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २३ दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसहित निर्वाचन आयोगले तयारीलाई तिव्रता दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल गर्ने सहमतिपछि बनाइएका पहिलो हुने निर्वाचित हुने निर्वाचन […] The post यी हुन् सत्तारुढ गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (नामावलीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका …

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।...

प्रदेश १ बाट यसअघिका सांसद को को बने उम्मेदवार ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार उम्मेदवार मनोनयन दर्ता भएको छ ।निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार प्रदेश १ मा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रहेकामध्ये धेरैले पुनः उम्मेदवारी दिएका छन् ।प्रतिनिधिसभामा दोहोर्‍याउनेहरू फेरि भिड्दैझापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका निवर्तमान सांसद राजेन्द्र लिङ्देन पुनः उम्मेदवार बनेका छन् । यस्तै झापाको क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बू, झा

रामचन्द्र पाैडेल फेरि चुनावी मैदानमा, तनहुँ १ बाटै चुनाव लड्ने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि नेपाली कांग्रेसले तनहुँका दुवै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएकाे छ । गएराति अबेर कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा …