४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न, पर्यटकप्रति सबैको समान दृष्टिकोण हुनुपर्नेमा जोड

४२ औं पर्यटक प्रहरी दिवस, २०७७ एक समारोहका बीच सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सोमवार एक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरूलाई सम्मानपत्र प्रदान गरेका थिए। उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्‍व्यवहार हुनुपर्ने उल्लेख गरे। क​तिपय तथ्यला...

सम्बन्धित सामग्री

४४ औं पर्यटक प्रहरी दिवस सम्पन्न

४४ औं प्रहरी पर्यटकको दिवसको अवसरमा बोल्दै मन्त्री किराँतीले पर्यटक प्रहरीले भोगिरहेको कमी, कमजोरी तथा समस्यालाई सरकारले निकट भविष्यमै सम्बोधन गर्ने बताए।...