४ चैत, काठमाडौं । एपीएफ महिला फुटबलमा बलियो टोलीको रुपमा स्थापित बनेको लामो समय भईसकेको छ ।
घरेलु महिला फुटबलमा बिरलै मात्र अन्य टोलीले एपीएफलाई चुनाैती दिन गरेको छ ।
तर भोलीदेखि च्यासल रंगशालामा सुरु हुने एन्फा …
अमेरिकाको राष्ट्रिय प्रतिआतंकवाद केन्द्र (NCTC) का निर्देशक जोए केन्ट ले इरानविरुद्धको युद्धप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको पत्रमा “सदाचारका आधारमा” जारी युद्धलाई समर्थन गर्न नसक्ने उल्लेख गरेका छन्। केन्टले आफ्नो पत्रमा इरानले अमेरिकाका लागि “तत्काल खतरा” नपारेको दाबी गर्दै यो युद्ध बाह्य दबाबका कारण सुरु भएको बताएका छन्। […]
खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो । हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५, सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको […]