नोवाक जोकोविचले अष्ट्रेलियामा बस्ने लडाईं जिते

 टेनिस स्टार नोवाक जोकोविचको अष्ट्रेलियाको भिसा रद्द गर्ने मामिलामा भएको सुनुवाईका बेला अदालतले जोकोविचलाई प्रवासन हिरासत केन्द्रबाट छोडिदिन आदेश दिएको छ ।अघिल्लो हप्ता अष्ट्रेलियन ओपनमा भाग लिनका लागि पुगेका सर्बियाली टेनिस खिलाडी जोकोविचले कोरोनाको खोप नलगाएका कारण उनको भिसा रद्द गरिएको थियो ।त्यसपछि उनले यो लडाईंलाई अदालतमा लिएर गएका थिए ।भिसा रद्द भएको मुद्दा जोकोविचले जितिसकेका छन् ।न्यायाधीश एन्थनी केलीले जोकोविचको भिसा रद्द गर्ने अष्ट्रेलियाली प्राधिकरणको निर्णयलाई ‘खारेज&rsquo