कोक उत्पादक बोटलर्स नेपालको व्यवसायमा उल्लेख्य सुधार, आम्दानी ८ अर्ब रुपैयाँ, नाफा ६३ % ले बढ्यो

काठमाडौं। कोभिड पश्चात चलायमान भएको व्यावसायिक तथा आर्थिक गतिविधिले कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेडको व्यवसाय उल्लेख्य सुधार देखिएको छ ।