मोटरसाइकलमा हुने साइड स्ट्याण्ड इन्जिन कटअफका ३ फाइदा

काठमाडौं । अहिले बजारमा आउने मोटरसाइकलहरु फिचर लोडेड भएर आउन थालेका छन् । कम्पनीहरुले मोटरसाइकलमा दिने कतिपय फिचरहरु प्रयोग नै नहुने पनि पाइन्छ । तर, कतिपय समान्य लाग्ने फिचरहरु समेत धेरै उपयोगी हुने गरेको छ । आज भोलि धेरै जसो मोटरसाइकल तथा स्कुटरमा पाइने फिचर साइड स्ट्याण्ड सेन्सर हो । यो फिचरले मोटरसाइकल तथा स्कुटर […]