इम्बोलोको निर्णायक गोलमा स्वीटजरल्याण्ड विजयी

ब्रील इम्बोलोको एकमात्र गोलको मद्दतले स्वीटजरल्याण्डले क्यामरुनलाई समूह जीको पहिलो खेलमा हराएको छ । दोस्रो हाफको सुरुवातमा नै इम्बोलोले गरेको गोल खेलमा निर्णायक गोल बन्यो ।रोचक कुरा, इम्बोलोको जन्मस्थान क्यामरुन हो । त्यसैले गोल गरेपछि पनि त्यसको खुसियाली माएनन् । इम्बोलो ६ वर्षको हुँदा क्यामरुनबाट स्विट्जरल्यान्ड पुगेका थिए । उनले सन् २०१४ मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए ।

सम्बन्धित सामग्री

विवादास्पद पेनाल्टीले टुट्यो ३२ वर्षपछि विश्वकप खेल्ने सपना

२७ कात्तिक, काठमाडौं । रुस विश्वकप खेल्ने उत्तरी आयरल्याण्डको सपनामा स्वीटजरल्याण्ड बाधक बनेको छ । प्ले अफ अन्तर्गत आइतबार राति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि उत्तरी आयरल्याण्ड विश्वकपमा छनोट हुन सकेन । बिहीबार भएको पहिलो लेगमा विवादास्पद पेनाल्टीले स्वीटजरल्याण्ड विजयी भएको थियो । ३२ वर्षपछि विश्वकपको नजिक पुगेको आयरल्याण्ड त्यही पेनाल्टी …