टर्कीको केन्द्रीय बैंकले बिहीबार उच्च मुद्रास्फिति र मुद्राको उत्तारचढावविरुद्ध बैंकको ब्याजदर २५ प्रतिशत पुर्याएको छ । मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णय गरेको टर्कीको केन्द्रीय बैंकले जनाएको हो । हालका सूचकहरुअनुसार देशको मुद्रास्फिति अत्याधिक बढेको छ । मुद्रास्फितिमा सुधार नहुन्जेलसम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ । बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न […]