काठमाडौंमा थारु महिलाको जितिया महोत्सव (तस्वीरहरु)

२ असोज, काठमाडौं। सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै तराईका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौँको तीन ठाउँमा जितिया महोत्सव मनाएका छन्। थारू महिला समाजले काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड, थारु महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमल र थारु साँस्कृतिक विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव मनाएका हुन्। तीन दिनसम्म मनाउने जितिया […]

सम्बन्धित सामग्री

काठमाडौंमा राष्ट्रिय जितिया महोत्सव –२०७९ को झलक (फोटोफिचर)

काठमाडौं, २ असोज । थारु महिला समाजको आयोजनामा आज राष्ट्रिय जितिया महोत्सव –२०७९ मनाईएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित उक्त महोत्सवको उद्घाटन् भने नेपाल सरकारका शहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका हुन् । तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम

थारु महिला सभाले राष्ट्रिय नाँचघरमा जितिया महोत्सव मनाउने

काठमाडौँ । थारु महिला सभाले आगामी असोज २ गते काठमाडौँको राष्ट्रिय जितिया महोत्सव २०७९ मनाउने भएको छ । मंगलबार थारु महिला सभाले काठमाडौँमा पत्रकार सम्‍मेलेन गरेर यस वर्षको राष्ट्रिय जितिया महोत्सव काठमाडौँको राष्ट्रिय नाँचघरमा मनाउने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा थारु महिला सभाकी अध्यक्ष लिलम कुमारी चौधरीले यस पटक नाँचघर जमलमा जितिया महोत्सवको आयोजना गरिएको बताइन् । […]

थारु महिला सभाले राष्ट्रिय नाँचघरमा जितिया महोत्सव मनाउने

२८ भदौ, काठमाडौं । थारु महिला सभाले आगामी असोज २ गते काठमाडौंको राष्ट्रिय जितिया महोत्सव २०७९ मनाउने भएको छ । मंगलबार थारु महिला सभाले काठमाडौंमा पत्रकार सम्‍मेलेन गरेर यर वर्षको राष्ट्रिय जितिया महोत्सव काठमाडौंको राष्ट्रिय नाँचघरमा मनाउने जानकारी दिएको हो । पत्रकार सम्‍मेलनमा थारु महिला सभाकी अध्‍यक्ष लिलम कुमारी चौधरीले यसपटक नाँचघर जमलमा जितिया महोत्सवको […]