अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली नयाँ वर्षमा शुभकामना

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भोलिबाटै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ […]

कांग्रेस सहमहामन्त्री माथिको हमलाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसका सहमहामन्त्री माथीको हमलाको भत्सर्ना गर्दैै घटनाको जिम्मा लिँदै प्रधानमन्त्रीले सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।...

मिटर ब्याज पीडितलाई प्रधानमन्त्रीले तत्काल भेट्नुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौं, १६ चैत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याज पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन्। भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उनले मिटरब्याज पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे। महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको जनाए।

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई  दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । प्रधानमन्त्री  देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई

प्रधानमन्त्रीले सुदूरपश्चिमका बाढीपीडितलाई किन भेटेनन् ?

काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका बाढीपीडित जनतालाई नभेटेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सावदले भने, “बाढी र भूस्खलनले सदूरपश्चिममा धेरै धनजनको क्षति भएपछि प्रधानमन्त्रीले मन्त्रीहरुको टोलीसहित बझाङ, बैतडी, डोटी, […]

प्रधानमन्त्रीले सुदूरपश्चिमका बाढीपीडितलाई किन भेटेनन् ?

काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका बाढीपीडित जनतालाई नभेटेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सावदले भने, “बाढी र भूस्खलनले सदूरपश्चिममा धेरै धनजनको क्षति भएपछि प्रधानमन्त्रीले मन्त्रीहरुको टोलीसहित बझाङ, बैतडी, डोटी, […]

प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न तयार छु: गगन थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्। तर संयुक्त सरकारमा आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने उनले बताए। बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु। हैन […]

प्रधानमन्त्रीले अन्य दलबाट पाएको विश्वासप्रति पनि न्याय गर्नुपर्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले गरेको अपेक्षामा नचुकी काम गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्रीले विश्वासको मत पाएलगत्तै संसद भवन अगाडि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्रीले आफ्नो दलसँगै अन्य दलबाट पनि पाएको विश्वासलाई न्याय गर्दै अघि बढ्नुपर्ने बताए। “सम्मानित अदालतले जुन संसदलाई जिम्मामा दिएर पठायो, संसदले पनि जिम्मेवारीपूर्ण ढंगबाट आफूले पाएको कर्तव्य निर्वाह गरेको छ”,थापाले भने।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिनुपर्छः बालकृष्ण खाँड

प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा पुर्नस्थापित भएपछि विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उनको भनाइ थियो । अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग […] The post प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.