नेपाल एयरलाइन्सले १८ महिनाभित्र ८ जहाज किन्ने

नेपाल एयरलाइन्सले आगामी १८ महिनाभित्र ८ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ। आन्तरिक क्षेत्रका लागि ६ भाइकिङ ट्विनअटर र विदेशमा उडान गर्न २ एयरबस न्यारोबडी(ए३२०–२००) विमान खरिद गरिने निगमका महाप्रबन्ध सुगतरत्न कंसाकारले जानकारी दिए। आउने असारभित्र २ वटा वाइड बडी विमान ल्याएर लामो उडान रुटमा उडान गर्ने योजनामा रहेको राष्ट्रिय ध्वजाबाहकले थप २ न्यारोबडी…

सम्बन्धित सामग्री

बुध्दले थप्यो १७ औं एटीआर जहाज

काठमाडौं । बुध्द एयरले शुक्रबार १७ औं एटीआर-७२ जहाज भित्र्याएको छ ।  नयाँ जहाज कलसाइन 9N-AOC  संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई १ महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ । बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्ने छ ।

बुद्ध एअरले ल्यायो ७२ सिटकाे नयाँ जहाज, एक महिनादेखि उडान भर्ने

काठमाडौं । बुध्द एयरले किन्यो नयाँ जहाज किनेको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर-७२ जहाज किनेको हो । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर १ महिनाभित्र उडान सेवा सुरु गर्ने कम्पनीको प्रेस विज्ञप्तिमार्फत उल्लेख छ । नयाँ जहाज ७२ सिटे क्षमताको छ । नयाँ जहाज किनेसँगै बुद्धको जहाज १५ वटा पुगेको छ । जसमा […]

बुद्धले थप्यो १५ औं एटीआर-७२ जहाज

बुद्ध एयरले शुक्रबार साँझ १५ औं एटीआर–७२ जहाज भित्र्याएको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई १ महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सौर्य एयरलाइन्सको दुईवटै जहाज सञ्चालनमा, दुई महिनाभित्र अर्को पनि उड्ने

काठमाडौं । सौर्य एयरलाइन्सले बुधबारदेखि दुईवटा जहाज सञ्चालनमा ल्याएको छ । एउटा जहाजबाट सेवा दिँदै आएको कम्पनीले बुधबारदेखि थप अर्को जहाजबाट पनि सेवा सुरु गरेको हो । कम्पनीले ९ एनएएलई र ९ एनएएलएम कलसाइन भएका दुईवटा जहाजबाट दैनिक पाँच उडान गर्ने कम्पनीका सेल्स प्रमुख मुकेश खनालले बताए । कम्पनीले विराटनगर, भद्रपुर र...

जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ।

यूएस-बंगाल जहाज दुर्घटनामा पाइलट नै मुख्य दोषी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ। यो खबर केदार दाहालले आजको कारोबार दैनिकमा लेखेका छन्। दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ। आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो। उक्त प्रतिवेदन मन्त्री…

चार जहाज उडाउन दुई पाइलट

राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजका दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकेको छैन। यसअघि चीनबाट ल्याइएका दुई वटा जहाज पनि निमगसँग छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। नेपाल एयरलाइन्ससँग वाई १२ सिरिजका जहाज उडाउने दुई जना मात्रै पाइलट छन्। उनीहरूलाई सात जना कोपाइलटले सघाउँछन्। पाइलट अभावका…

चार जहाज उडाउन दुई पाइलट

राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजका दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकेको

अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चीनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज…