हरेक मानिसले कुनै न कुनै रूपबाट प्रकोपको अनुभव गरेको हुन्छ । प्राकृतिक वा अप्राकृतिक घटनाबाट उत्पन्न हुने यस्तै विनाशकारी अवस्थालाई नै प्रकोप भनिन्छ । बाढी, पहिरो, आगलागी, भुइँचालो, हुरीबतास, खडेरी, शीतलहर, हिमताल विस्फोट, महामारी, दुर्घटना आदि प्रकोपजन्य घटनाका केही उदाहरण हुन् । अधिकांश मानिसलाई धेरै वर्षा भएमा बाढीपहिरो जाने, गर्मीमा तातो हावा लु र हिउँदमा […]