काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकाबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो। योजनाले निकै चर्चा पनि पायो। जनताले २२ घन्टा लोडसेडिङको मार खेपेका वेला फोहोरबाट बिजुली निकाल्ने कुरा निकै चासोको विषय बन्यो।बिजुली निकाल्ने मेसिन अर्थात् (बायोमिथानेशन)ले लोडसेडिङको समस्या समाधान हुने र उपत्यकाको फोहोर पनि व्यवस्थापन हुने दाबी महानगरको थियो। उपत्यकामा निस्कने फोहोर संकलन गरी महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन विभाग टेकुमा राख्ने र त्यही फोहोरबाट ब