ग्वाल्टार । मध्ये पहाडी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा बर्षाका कारण खसेको पहिरोले अवरुद्ध सडक झन्डै १२ घण्टा पछि खुलेको छ । शनिबार राती परेको बर्षाका कारण गोलन्जोर गाउँपालिका ६ हैबारको अक्कर भिरमा पहिरो खसेको हो । पहिरोका कारण शनिवार राति ११ बजे देखि अवरुद्ध भएको सडक आईतवार दिउँसो १२ बजेपछि […]