त्रिविमा अर्को लफडा : ‘प्रा.डा. पोखरेल माथि भ्रष्टाचारको आरोप’

२८ माघ, काठमाडौं । शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा.कविप्रसाद पोखरेलले विभागमा बदमासी गरेको आरोप लागेको छ । पोखरेलले विद्यार्थीको प्राप्ताङ्कमा अनियमितता गरेको, विभागीय प्रमुख लेखिएको स्थानमा परीक्षा शाखा प्रमुखको हस्ताक्षर सहितको प्रमाणपत्र वितरण गरेको, अनलाइन कक्षा सञ्चालन रोकेको, अनलाइन कक्षा लिएका शिक्षकहरूको पारिश्रमिक नदिएको लगायत आरोप लागेको हो । राजनीति शिक्षाशास्त्र विभागका सह–प्राध्यापक तथा पूर्व […]