नेपालगञ्ज- पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस बाँकेले फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा १५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए। फलफूल वितरण अघि कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो। माल्यार्पण कार्यक्रमलाई […]
अर्घाखाँची । राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका उपचाररत बिरामीहरुलाई साेही अवसरमा एक कार्यक्रमकाबीच फलफूल वितरण गरेको हाे । त्यस्तै दिवसमा राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन लगायतका नारा समावेश गरिएको संगठनका अध्यक्ष यादवप्रसाद […]
नेपाल निजामति कर्मचारी युनियनले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ। आइतबार आफ्नो स्थापना दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण गरिएको युनियनका अध्यक्ष जनक रावलले बताए।
उनका अनुसार अस्पतालमा उपचारार्थ...
नेपाल पत्रकार महासङ्घको ६७ औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको छ । महासङ्घको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ स्याङ्जाले जिल्लाका विभिन्न अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।
सल्यान : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महासंघले जिल्ला अस्पताल सल्यानमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ।२०५२ मंसिर ४ गते हरिशरण आचार्यको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको थियो भने औपचारिक शाखाको मान्यता २०६४ मंसिर २१ गते पाएको थियो।२७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नवीन पौडेलले सञ्चारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गरे।नेपालमा लोकतन्त्र, नाग
राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा सोमबार उदयपुरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जसअनुसार त्रियुगा नगरपालिकाले जिल्ला अस्पतालमा रहेका करिब एकसय जना बिरामीलाई फलफूल वितरण गरेको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ ।