एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले अन्तिम तथा तेस्रो ओडिआई खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ मा ब्रायन लारा क्रिकेट स्टेडियममा सुरु हुनेछ । तीन खेलको ओडिआई सिरिज १-१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजले भारतलाई ६ विकेटले हराएको थियो […]
The post भारतलाई १७ वर्षपछि सिरिजमा हराउने सोचमा वेस्टइन्डिज first appeared on Hamro Khelkud.
जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन्।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो।
प्लेअफ...
काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्वकप यात्रा निकै कठिन बनेको हो । वेस्टइन्डिज समूह ए बाट सुपर सिक्समा अंक विहीन हुँदै पुगेपछि विश्वकप यात्रा निकै कठिन बनेको हो । वेस्टइन्डिज […]
The post वेस्टइन्डिज पहिलो पटक विश्वकप नखेल्ने उच्च सम्भावना first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका अनुभवी ब्याटर चाडविक वाल्टनले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग जनकपुर रोयल्सबाट खेल्ने भएका छन् । ३७ वर्षीय वेस्टइन्डिज ब्याटर वाल्टनले सम्झौता गरेको जनकपुरले जनाएको छ । उनले वेस्टइन्डिजबाट दुई टेस्टमा १३ रन, ९ ओडिआईमा ५३ रन र १९ टि२० खेलमा २ सय २५ रन बनाएका […]
एजेन्सी – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ । नेपालको वरीयता एक स्थान घट्दै १५ औं स्थानमा पुगेको छ […]
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप वरियता आधारमा सिधैं खेल्ने अवसर रहेको नेपाललाई धक्का लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा ओडिआई र टि२० आई दुबैमा खस्किएको छ । टि२० आईमा पनि नेपालको एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने उच्च सम्भावना बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ । जसमा नेपालको सिधैं विश्वकप खेल्न पाउने उच्च सम्भावना छ । २०२४ देखि टि२० विश्वकपमा २० टोली […]
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा वेस्टइन्डिजले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान महमुहुदुल्लाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । वेस्टइन्डिजले टोलीमा दुई परिवर्तन गरेको छ । रोस्टन चेशले टि२० आईमा डेब्यु गरेका छन्न । उनलाई लेन्डन शिमन्सको स्थानमा मौका दिएको […]
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा आज वेस्टइन्डिजले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना कायमै राख्न आजको खेलमा जित निकाल्नु पर्ने हुन्छ । आजको खेलमा पराजित हुने […]
एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ को समूह ए मा रहेको वेस्टइन्डिज पहिलो खेलमै इंग्ल्यान्डसँग ५५ रनमा अल आउट भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १४.२ ओभरमा ५५ रनमा अल आउट भएको हो । साविक विजेता वेस्टइन्डिजका क्रिस गेलले १३ बलमा ३ चौका सहित सर्वाधिक १३ रन […]