गुठी विधेयक जलाउँदै गजुरेलको आक्रोश : गणतन्त्रलाई खिसिटियुरी गर्ने प्रधानमन्त्रीले काठमाडौंलाई अमेरिकीकरण गर्न खोजे :: Pahilopost.com

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले सरकारले अमेरिकी साम्राज्यवादलाई प्रोत्साहन गर्दै काठमाडौं अमेरिकीहरुलाई सुम्पने रणनीतिका आधारमा गुठी विधेयक ल्याएको आरोप लगाएका छन्। अमेरिकी रक्षा मन्त्रालयले १० दिन अघि सार्वजनिक गरेको एसिया प्यासिफिक रिपोर्ट २०१९ मा नेपाल अमेरिकी रक्षा (एसिया प्यासिफिक स्ट्राटेजी) नीतिको हिस्सा भएको विवरणले त्यसलाई पुष्टि