दुई वर्षदेखि साङ्लोमा बाँधिएका बालक साङ्लोमुक्त, मेची अभियानले लियो उपचारको जिम्मा

झापा – मानव भएर पनि साङ्लोमा दुई वर्षसम्म बाँधिएका झापाका एक बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। उपचार गर्न पैसा अभावमा करीब दुई वर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का ९ वर्षीय बालक आकाश चौधरीको बिहीबार मेची अभियानले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो। अभियानले बालकको उद्धार गरी उपचारका लागि […]