काठमाडौं : निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्वीकृत गरेको छ । विपक्षी दलहरूले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी भए पनि आयोगले भने सरकारको निर्देशन अनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको …