राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, कप्तान नवयुग भन्छन्– अनुभवी खेलाडीको अभाव खड्कियो

काठमाडौँ – कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ। चीनमा आयोजना हुने एसियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन्। तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा […]

सम्बन्धित सामग्री

फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किएका छन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका […]

नेपाली फुटबल टोलीको भव्य स्वागत (तस्बिरसहित)

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ।

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ । सोमबार बिहान नेपाल आईपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका […]

भारतीय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोली स्वदेश फर्र्किएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाल आएको भारतीय टोली सोमबार बिहान भारत प्रस्थान गरेको हो । भारतीय टिम बिहान ११ः५ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । भारतले नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलको थियो । जसमा भारतले एक...