सामाखुसी खोला छोपेर बनेका दुईवटा घरसहित दर्जनौ अवैध संरचनामा डोजर चल्ने

काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला छोपेर बनाएको दुई वटा घर सहित दर्जनौ टहरा सहित अवैध संरचना हटाउने भएको छ । कामपा शहरी व्यवस्थापन बिभागका विभागीय प्रमुख सुरज शाक्यको संयोजकत्वको समितिले तयार गरेको प्रतिवेदनको आधारमा ती संरचना हटाउन लागिएको हो । कामपाले हेभी इक्युपमेन्टको खोजी गरिरहेको र एकदुईदिनबाट संरचनामा डोजर चलाउन शुरुगर्ने कामपाको […]