कैलाली - ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको हो। शनिबार बिहानधनगढी स्थित रंगशालाबाट शुरु भएको प्रतियोगितामा गोपिचन्द्र पार्की प्रथम, मोहनदेव जोशी द्धितिय, ललित शाही तृतीय भएका छन्।
यस्तै कर्पोरेट मिडिया दौडतर्फ काशिराम मण्डेल प्रथ...