१० असोज, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार लक्ष्मीकिशोर सुबेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण भएको छ । शिक्षाविद् खगराज बराजको प्रमुख आथित्यतामा सम्पन समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गरेका थिए । सभामा उपस्थित नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुबेदी, लेखककी आमा र लेखक स्वयंले सयुक्त रूपमा पुस्तकको लोकार्पण […]