गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभा बैठक पछिल्लो चारपटक प्रदेशसभा बैठक नबसीकन फेरि स्थगित भएको छ।बुधबार दिउँसो १ बजे बोलाइएको बैठक शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिए। यसअघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी दियो।प्रदेशसभाको बैठक फागुन १, १० र २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो। फागुन १ गते जनयुद्ध द
मकवानपुर, ८ चैत्र । मंगलबार बसेको बाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकले सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर बैठक स्थगित गरेका हुन् । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको प्रदेशले जनाएको छ । […]
जनकपुरधाम– मधेस प्रदेशको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आइतबारका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ। यसअघि फागुन १ गते र १० गते बोलाइएको बैठक स्थगित गरिएको थियो। फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष […]
जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रो पटक स्थगित भएको छ । फागुन २२ गतेको लागि तोकिएको बैठक अगामी चैत ९ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसयघि फागुन १ र १० गते आह्वान गरिएको बैठक पनि प्रदेशसभा सचिवालयले विशेष कारणभन्दै स्थगित गरेको थियो । १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी […]
जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो । यसअघि फागुन १ गते आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा पेश गरेको प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने तयारी थियो […]
नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।यसअ
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ।