माघीको आहार, स्वास्थ्यमा बहार

आज माघे संक्रान्ति। यो पर्वलाई विभिन्न जात तथा समुदायले आ-आफ्नै तरिकाले विशेष रुपमा मनाउने गर्दछन्। दसैँ, तिहारमा माछा-मासु, मिठाइका परिकार भएजस्तै माघे संक्रान्तिमा पनि खाइने विशेष प्रकार परिकार छन्। जसको पोषण र स्वास्थ्यका हिसाबले आफ्नै महत्त्व छ। माघे संक्रान्तिमा विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु र खिचडी खाने प्रचलन छ। ओम […]