१० लाखमा एकपटक हुने दुर्लभ गर्भावस्था, २ पाठेघर भएकी महिलाले २ बच्चालाई जन्म दिइन्

विज्ञहरुका अनुसार दुईवटा पाठेघर हुनु आफैमा दुर्लभ कुरा हो त्यसमाथि दुईवटै पाठेघरमा बच्चा बस्नु झनै दुर्लभ मानिन्छ । १० लाखमा एकपटक यस्तो गर्भावस्था हुन्छ ।