‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे

अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् ।