नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले खाेले मुख

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गर्नुभएको छ । उहाँले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा […]

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरण : बहस मोडियो जाहेरीकर्ता गजेन्द्रतिर

२५ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसमा विहीबार दाङका सन्देश शर्माको पक्षबाट बहस गर्ने पालो आयो । कानून व्यवसायीहरु उनीभन्दा पनि पहिलो जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमा केन्द्रित भए । उनीहरुको एकै स्वरमा तर्क थियो, ‘दाङमा ठगी मुद्दा चलेको व्यक्ति कसरी पीडित हुनसक्छ ?’ सन्देशको बचाउका लागि कानुन व्यवसायीहरुले जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमाथि प्रश्न उठाउनुको खास […]

आशंका र भरोसाको दोसाँधमा नक्कली शरणार्थी प्रकरण

कसैले स्वीकार गरे पनि, नगरे पनि नेपाली समाज भ्रष्टाचारको जालोबाट पूर्णरुपमा आक्रान्त छ । राज्यको प्रत्येक क्षेत्र भनौं वा प्रत्येक विषय भ्रष्टाचारको केन्द्रझैँ बनेको छ । जनतासंँग प्रत्यक्ष सरोकार राख्ने जनताका आधारभूत अधिकारको रुपमा रहेको शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, प्रशासनिक क्षेत्र तथा अझ भन्नुपर्दा न्यायिक क्षेत्रसमेत भ्रष्टाचारको महारोगले ग्रस्त छ । त्यसैले मुलुक अस्तव्यस्त छ […]

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आज नक्कली शरणार्थी प्रकरण : दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति, लडाकु शिविरमा अनियमितता नभएको माओवादीद्वारा स्पष्ट, ढोरपाटन नगरपालिकाका प्रमुख सम्पर्कविहीन, भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्ने गृहमन्त्रीको भनाईलगायत समाचारले प्रमुख स्थान पाए । नक्कली शरणार्थी प्रकरण : दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप […]

नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध होः जितेन्द्र नारायण देव

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य रहेका जितेन्द्र नारायण देवले भ्रष्टाचार अहिलेको प्रमुख समस्या भएको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा राम्रा काम गर्न सकेको खण्डमा अग्रगमनको बाटो सुरक्षित रहेको उनले बताए । ‘हाम्रो मुलु्कमा भ्रष्टाचार संस्थागत छ । बु्झ्नुपर्ने कुरा के […]

नक्कली शरणार्थी प्रकरण राजद्रोह नै हो : स्वर्णिम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भूटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् । आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र सङ्गठित अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको […]

नक्कली शरणार्थी प्रकरण : आयोग गठन गरी छानविन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले यस प्रकरणको निष्पक्ष छानविनका लागि पूर्वप्रधानन्यायाधीश संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न  माग गरेका हुन् । केसीले अन्य मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू कारबाहीमा परेको […]

नक्कली शरणार्थी प्रकरण - सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाण्डाै - नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाण्डौले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । भुटानी शरणार्थीकाे नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो ।पाण्डेलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर नक्कली शरणार्थी प्रकरण : सांसदहरु आरोप–प्रत्यारोपमा, शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग, नवनियुक्त मन्त्री आचार्यद्वारा पदबहाली, गण्डकी प्रदेशको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने मनोनित, १०औँ पटक मन्त्रिपरिषद विस्तार, एक मन्त्रीले लिए शपथ ,सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगायतका समाचारले प्रमुख स्थान पाए । नक्कली शरणार्थी प्रकरण : सांसदहरु आरोप–प्रत्यारोपमा प्रतिनिधिसभा […]