पोखरा महानगरको भवनमा स्थानीयको विरोध, भन्छन्- भवन होइन, पार्क बनाऊ

१० कात्तिक, पोखरा । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ प्रशासकीय भवन बनाउने निर्णय गर्‍यो । त्यसका लागि जग्गा खोज्न वडा नम्बर १९ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनायो । समितिले वडा नम्बर १२ माटेपानीस्थित पशु सेवा कार्यालयको जग्गामा भवन बनाउन सिफारिस गर्‍यो । तर […]

सम्बन्धित सामग्री

प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन खोजेको भन्दै स्थानीयको विरोध

ललितपुर महानगरले लगनखेलस्थित प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । चलखेलका आधारमा सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागिएको भन्दै उनीहरू महानगरविरुद्ध उत्रिएका हुन् ।  महानगरपालिकाले केही व्यापारीको...

सयौँ वर्ष पुरानो मन्दिर भत्काएपछि स्थानीयको विरोध

काठमाडौँ, २५ असार - पशुपति क्षेत्र विकास कोषले वनकालीस्थित अग्निहोत्री यज्ञशालामा रहेको चार शिवालयमध्ये एक शिवालय किरियापुत्री भवन बनाउनका लागि

सयौँ वर्ष पुरानो मन्दिर भत्काएपछि स्थानीयको विरोध

काठमाडौँ, २५ असार - पशुपति क्षेत्र विकास कोषले वनकालीस्थित अग्निहोत्री यज्ञशालामा रहेको चार शिवालयमध्ये एक शिवालय किरियापुत्री भवन बनाउनका लागि