राजु आचार्य-
कैलालीको घोडाघोडी तालको बारेमा नसुन्ने कमै होलान्। सुखड नजिकै रहेको यो ताल पूर्व-पश्चिम राजमार्ग सँगै जोडिएको छ।
घोडाघोडी तालबाट करिब १ किलोमिटर पश्चिममा सिमथरी चोक पर्दछ। सोही चोकबाट करिब ३ किलोमिटर उत्तरतर्फ माघी भन्ने गाउँ छ।
थारु समुदायको बाहुल्यता रहेको माघी गाउँमा घरबास कार्यक्रम सञ्चालनमा छ। यो क्षेत्रमा…