काठमाडौं : सोमवार झापाका ३० वर्षीय बद्रीहाङ राई त्रिभुवन विमानस्थलकको आन्तरिक टर्मिनलट भद्रपुर जाँदै थिए।
साढे १२ बजेको श्री एयरलाइन्सको फ्लाइट थियो। उनीसँगै उनकी आमा पनि थिइन्। विमानस्थलको सुरक्षा चेकिङ कक्षमा पुगेपछि एकाएक राई समातिए।
विमानस्थल प्रहरीले उनलाई समात्नुको कारण थियो, अवैध सामान ओसारपसार। उनले बोकेको समान सामान्य किसिमको थिएन।…