नाकाबन्दीपछि उत्तर कोरिया बन्यो क्रुद्ध, आणविक परीक्षण झनै बढाउने चेतावनी :: Pahilopost.com

प्योङयाङ :  संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ।  सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाकाविरुद्ध नाकाबन्दीको कानुन पारित गरेको थियो।  उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो।  अमेरिकाको प्रस्तावमा उत्तर