वैवाहिक अंगीकृत नागरिकताको प्रावधानलाई कठोर बनाउनुपर्छः सांसद चौधरी

काठमाडौँ – नेकपा (एमाले) की सांसद गंगा चौधरी सत्गौवाले वैवाहिक अंगीकृत नागरिकताको प्रावधानलाई कठोर बनाउनुपर्ने बताएकी छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले वैवाहिक अंगीकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाइन्। उनले सरकारले राजनीतिक अभिष्ट पूरा गर्नका लागि सो प्रावधान झिकेको हो? भन्ने प्रश्नसमेत […]