एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ।संसद् भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। गृहजिल्ला झापामा आएका अध्यक्ष ओली अस्वस्थ  भएका हुन्। उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक-९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा-५ 'ख' का...

केपी ओलीले फेसबुकमा लेखे- शुभप्रभात ! आज ६.५ मा सूर्योदय भयो

एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।

झापामा व्याडमिन्टन खेल्दै एमाले अध्यक्ष केपी शर्मा ओली ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार गृहजिल्ला झापामा पुगेर बिहानै ब्याडमिन्टन कोर्टमा देखिएका थिए।महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेलेका छन्।एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलका अनुसार झापा जाने कार्यक्रम तय भएपछि उनले शारीरिक ब्यायाम गर्ने भए ब्याडमिन्टन खेल्न सकिने जानकारी गराएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी आज बिहान साढे १० बजे पोखरा जान लागेको ओलीको सचिवालयले जनाएको छ। यति एयरमार्फत उनी पोखरा जाने र आजै आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

ओलीको सम्बोधन, जहाँ एमाले प्रवेशको लहर चल्यो

कपिलवस्तुको कृष्णनगर–८ बहादुरगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामा जसपाका नेता मङ्गलप्रसाद गुप्तासहित चार हजार बढी एमाले प्रवेश गरेका छन् । तस्वीर, रासस

गोदावरी पुगे ओली

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी पुगेका छन् ।

संसद बैठक पुगे ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका छन् ।

ओली र नेपालबीच टेलिफोन संवादपछि एमाले एकता प्रयासमा अड्चन

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ।  अध्यक्ष ओलीले

नेपाललाई ‘उधारो उपलब्धि’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् ।  दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति