अध्ययन समितिको सुझाव– एनआरएनलाई धितोपत्र बजारका सबै क्षेत्र खुला गर
सरकारी अध्ययन समितिले गैरआवासीय नेपाली (एनआरएन)लाई लगानीका लागि धितोपत्र बजारका सबै क्षेत्र खुला गर्न सुझाव दिएको छ । धितोपत्र बोर्डले एनआरएनलाई धितोपत्रको दोस्रो बजारमा भिœयाउने विषयमा अध्ययन गर्न सञ्चालक सदस्य सुजनकुमार...