तेस्रो पटक दुबईमा गुञ्जँदै 'मंगोलियन हार्ट'

साङ्गेतिक ब्यान्ड 'मंगोलियन हार्ट' यूएईको दुबईमा गुञ्जँदैछ । युएईस्थित बरदुबईमा ठूलो लगानीमा नेपालीले खोलेको 'नाइट क्लब'को वैशाख २२ हुने उद्घाटनमा कन्सर्ट गर्ने भएको हो ।