केसलिया खोलाको बाढी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान ठप्प

विराटनगर। केसलिया खोलाको बाढी पसेर विराटनगर विमानस्थल जलमग्न भएको छ। विमानस्थलमा पानी भरिएपछि उडानहरू रोकिएका छन्। नागरिक उड्डयन कार्यालय