नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिने भन्दै ठगी, एक जना पक्राउ

नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका–७ स्थित दनौली बनौली बस्ने ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो ।उनले विभिन्न व्यक्तिलाई नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आइतवार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्न

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।