रुकुम पूर्व – महिना दिनदेखि अस्पतालमा औषधि अभाव हुँदा बिरामी मर्कामा परेपछि जिल्ला अस्पताल रुकुम पूर्वको छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले अस्पतालको अनुगमन गर्नुका साथै समस्या समाधानका लागि आकस्मिक बैठक आह्वान गरेर महत्त्वपूर्ण निर्णय गरेको छ ।
गएको सोमबार 'जिल्ला अस्पतालमै छै...