म्याग्दीमा पहिलोपटक लिग फुटबल आयोजना हुने, १० टिम सहभागी
म्याग्दी कप फुटबल ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा सुपर लिग फुटबल प्रतियोगिताको अवधारणमा आगामी चैत्र १ देखि १० गतेसम्म खुल्लामञ्च बेनीमा प्रतियोगिता हुने भएको हो।...
कास्की – सहारा क्लब पोखराको आयोजनामा हुने २२ औँ आहा रारा गोल्ड कपमा १० टिम सहभागी हुने भएका छन् ।
यही पुस १४ गतेदेखि पोखरा रङ्गशालामा हुने प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखरा रहेका छन् ।
आहा रारा गोल्ड कपको २२ औँ सस्करणको पुरस्कार राशिमा वृद्धि गरिएकाे क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभया...
भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ। चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो।...
भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए । उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतिय
१ फागुन, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन नयाँ टोली थप्दै १० टिम पुर्याएको हो । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले अक्सनबाट तीन टिम छनोट गरिएको जनाएको छ । आयोजकले आइतबार विज्ञप्ति जारी गर्दै झापा एफसी, स्पोर्टिङ ईलाम डे मेची र वीरगञ्ज युनाईटेड एफसीलाई छनोट […]
काठमाडौं– फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ । नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो । पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन् । यसअघि […]
फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो ।पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो ।प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । कोभिड १९ को अवस्थाअनुसार तय भएको
पोखरा- ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला-पुरुष भलिवल प्रतियोगिता २०७८’ मा १० टिमको सहभागिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा यहि पुष २६ गतेबाट राउण्ड रोविन लिगको आधारमा माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले […]
मोरङ । विराट गोल्डकप २६ चैतदेखि हुने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा हुने प्रतियोगितामा तीन देशका १० टिमले प्रतिस्पर्धा गर्ने भएको आयोजक समितिका संयोजक मनोजविक्रम शाहले बताए । नेपाल, भारत र क्यामरुनका १० टिमले सहभागिता जनाउने निश्चित भएको हो । प्रतियोगितामा भारतको पंजाब पुलिस, झारखण्ड टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनले पहिलोपटक नेपालमा प्रतिस्पर्धा […]
The post विराट गोल्डकपमा तीन देशका १० टिम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.