सिटिजन्स बैंकको च्याटबट सेवा सुरू, बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा –सिटिजन्स साथीको सुरू गरेको छ । यस सेवामार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवाद्वारा गर्न सक्नेछन् ।  ग्राहकहरूले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष...