विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल फुटबलसंघका अध्यक्ष मार्को पोलो डेल नेरोलाई आजिवन फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो । फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौता गर्दा अर्वौ डलर घुस लिएको आरोप ...