अस्पतालबाट फरार नख्खु कारागारका कैदी लुभुबाट पक्राउ

त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्।