राप्ती गाउँपालिकामा जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रतिबन्ध

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको दाङको राप्ती गाउँपालिकाले जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सम्मानका नाममा जताततै स्वागत सत्कार बढी तामझामयुक्त भइरहेको समयमा गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरी प्लाष्टिक माला र खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। गाउँपालिकामा आयोजना हुने कुनै पनि सार्वजनिक कार्यक्रममा जंकफूड तथा […]