कर्णालीका अर्थमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता कँडेलबीच भेटवार्ता

सुर्खेत– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान वीरेन्द्रनगरस्थित नेता कँडेलको निवास पुगेका हुन ।  आउँदो आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल […]