रौतहट । रौतहटमा मादक पदार्थ सेवन गरेर मातेको झोकमा चिरपट प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । बाबुलाई हत्या गरेको अभियोगमा छोरालाई हिजो (बिहीबार) राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले प्रक्राउ […]